राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वनहरुमा हात्ती सयर ।
विभिन्न नदि तथा तालहरुमा डुङ्गा सयर ।
नारायणी नदीमा राफ्टिङ्ग ।
देवघाटधाम– गोलाघाट – त्रिवेणीधाम जलयात्रा ।
पहाडी तथा आदिवासी सांस्कृतिक कार्यक्रमहरु ।
हात्तीसँगै नुहाउने तथा हात्ती प्रजनन केन्द्र ।
गोही प्रजनन केन्द्र ।
सुर्योदय तथा सुर्यास्त अवलोकन ।
जातीय संग्राहलय अवलोकन ।
दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन ।
गाडाबाट गाउँ भ्रमण ।
जंगल वाक ।
ट्रेकिङ्ग तथा हाइकिङ्ग ।
क्याम्पिङ्ग ।
हात्ती दौड ।
हात्ती पोलो ।
साइकल पोलो ।
प्याराग्लाइडिङ्ग ।
हनीहन्टिङ्ग ।
सामुद्रिक वीच खेलहरु ।
जातीय संस्कृति अनुरुप वैदेशिक जोडीको विवाह ।
ऐतिहासिक एवं धार्मिक स्थलहरुको अवलोकन ।