पर्यटकीय क्रियाकलाप

 

 राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वनहरुमा हात्ती सयर ।

विभिन्न नदि तथा तालहरुमा डुङ्गा सयर ।

नारायणी नदीमा राफ्टिङ्ग ।

देवघाटधाम– गोलाघाट – त्रिवेणीधाम जलयात्रा ।

पहाडी तथा आदिवासी सांस्कृतिक कार्यक्रमहरु ।

हात्तीसँगै नुहाउने तथा हात्ती प्रजनन केन्द्र ।

 गोही प्रजनन केन्द्र ।

 सुर्योदय तथा सुर्यास्त अवलोकन ।

 जातीय संग्राहलय अवलोकन ।

 दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन ।

 गाडाबाट गाउँ भ्रमण  ।

 जंगल वाक ।

 ट्रेकिङ्ग तथा हाइकिङ्ग ।

 क्याम्पिङ्ग ।

 हात्ती दौड ।

 हात्ती पोलो ।

 साइकल पोलो ।

 प्याराग्लाइडिङ्ग ।

 हनीहन्टिङ्ग ।

 सामुद्रिक वीच खेलहरु ।

 जातीय संस्कृति अनुरुप वैदेशिक जोडीको विवाह ।

 ऐतिहासिक एवं धार्मिक स्थलहरुको अवलोकन ।

 

Site Login