कंकाली सामुदायिक वन

 

kankali आन्तरिक पर्यटक आकर्षण गर्ने उद्देश्यले निर्माण गरिएको सेड सहितको पिकनिक स्पोट, स्वीमिङ्ग पुल, ऐतिहासिक कंकाली कोट मन्दीर, घना जंगल, चराचुरुङ्गी आदि यस क्षेत्रका आकर्षक सम्पदा हुन । भरतपुर देखी २५ कि.मी. पूर्व–उत्तरमा अवस्थित यस क्षेत्रलाई दुर्लभ चराहरुको लागि समेत वनमा पैदलयात्रा, मैदानबाट दृश्यवलोकन, पिकनिक एवं मनोरञ्जनात्मक स्थल आदिको रुपमा विकास गर्न सकिन्छ ।

Site Login